नेभिगेशन
सबै कुरा

हामीले जोमाथि अनुसन्धान सुरु गर्यौँ, का‌ंग्रेस एमालेले उसैलाई मन्त्री पुरस्कार दियोः रवि लामिछाने

काठमाडौँ । पुर्व गृहमन्त्री समेत रहेका राष्टि«य स्वतन्त्र पार्टीका सभापतिले आफूहरुले आफ्नो कार्यकालमा जो जो व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान गर्यो तिनै व्यक्तिलाई सरकारले पुरस्किृत गरेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नदिने भन्ने विषयमा संसदमा बोल्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सरकार सुरु हुने बितिक्कै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गित गाउँदै हुनुहुन्थ्यो । बाँसबारी छालाजुत्ताको अनुसन्धान चलिरहेको मान्छेको गीतको आवाज आयो बालकोटबाट । त्यहाँ हामीलाई शंकाको विषय आयो । त्यसपछि त्यहाँ मन्त्रीपरिषदको विषय आयो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो’, उनले भने, ‘नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रीमण्डलमा को गयो, संसद र देशलाई राम्रोसँग थाहा छ । हामीले बालमन्दिरको विषय उठायौँ, त्यहाँपनि पुरस्कार । बालमन्दिरको विषय उठिरहँदा, मन्त्रीमण्डलमा कसको सदस्य जानुभयोे, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै