नेभिगेशन
सबै कुरा

भ्रष्टाचार गर्ने व्यक्तिको अनुहार हेरिनै छैन : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि अनुहार नहेर्ने प्रतिबद्धता गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा ओलीले सो अभिव्यक्ति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कुनै पनि भ्रष्टाचारका विषयमा अनुहार र दल नहेरिने बताएका छन् । ‘कुनै पनि प्रकारको भ्रष्टाचार सम्बन्धमा मोलाहिजा गरिने छैन । कुनै पनि दलविशेष भनेर हेरिने छैन, छुट्याइने छैन । कुनै पनि भ्रष्टाचार गर्ने व्यक्तिको अनुहार हेरिनै छैन । अनुहार नहेरिकन व्यवहार हेरेर कारबाही गरिनेछ  ।  सबैलाई ढुक्क हुन म अनुरोध गर्छु’, प्रधानमन्त्री ओलीले भने ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै