नेभिगेशन
सबै कुरा

रास्वपाले संसदमा दर्ता गरायो विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी छलफलका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका सांसद डा.तोसिमा कार्की प्रस्तावक र अन्य सांसदहरु समर्थक रहेको प्रस्तावमा राज्यमाथि रहेको नागरिकको जीवनको सुरक्षा गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने, मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने, राज्यसँग प्राप्त स्रोतसाधनको जानकारी राख्न र प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्ने संकल्प प्रस्ताव गरिएको छ । 

Ncell
Extreme Energy

साथै आकस्मिक स्वास्थ्य संकटको अवस्था हुनसक्ने, तीन तहको सरकारबीच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने, विपद्को विषयमा प्रतिक्रियात्मकमात्र नभई संसदले पूर्वसक्रियता देखाउनुपर्ने प्रस्ताव गरिएको रास्वपाले जनाएको छ । 

संकल्प प्रस्तावको समर्थकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डांगी, सांसदहरु गणेश पराजुली, असीम शाह, विराजभक्त श्रेष्ठ, विन्दवासिनी कंशाकार, डा.चन्दा कार्की रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै