नेभिगेशन
सबै कुरा

छानबिनमा परेकाहरुले पहिले देश छोड्थे, अहिले मन्त्री पुरस्कार पाएः सुदन किराँती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिने भाषणले जगतलाई मुर्ख बनाउने काममात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै उनले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको भन्दै उनले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकार अदलिएपछि धेरै कुरा बदलियो । हिजो छानबिन चलिरहँदा धेरै मान्छेले सिमाना नाघ्यो भन्थे, देश छोड्यो भन्थे । पुरस्कारस्वरुप आज उनीहरु ठूला ठूला मन्त्री भएका छन् ।’ किराँतीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा र सम्मानीय प्रधानमन्त्री ज्यूको हिजोको भाषण, के यो प्रवृत्तिले छुनसक्छ ? यो प्रश्न उठेको छ । तर जे जे भएपनि यहाँहरुले जगतलाई मूर्ख बनाउनुभएको छ ।’ 

Ncell
Extreme Energy

किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको समेत बताएका छन् । संख्याका हिसावले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए । 

किराँतीले मौद्रीक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने बिषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।  उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्रता पाउँछ वा पाउदैन भन्दै प्रश्न समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।