नेभिगेशन
सबै कुरा

सौर्य एयरलाइन्स दुर्घटना: जहाजमा सवार १९ यात्रु मध्ये ४ जनाकाे मृत्यु

काठमाडाैँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेकाे साैर्य एयरलाइन्सकाे जहाजमा रहेका १९ जना यात्रु मध्ये ४ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सकाे जहजमा चालक दलका २ सदस्यसहित १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सौर्य एअरलाइन्सको सो जहाज काठमाडौँबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा हालसम्म ४ जनाको मृत्यु भएको विमानस्थलमा रहेका सिधाकुराका सम्वाददाता ढुंगानाले जानकारी दिए।  उनीहरुकाे परिचय खुलेकाे छैन् । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताइन् ।
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने