थप सबै कुरा
मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला
नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ । शनिबार, भदौ १३, २०८३
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय
बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ । शनिबार, भदौ १३, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)
नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ। शनिबार, भदौ १३, २०८३
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली
परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् । शनिबार, भदौ १३, २०८३भर्खरै
- मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला
- टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निगमले पठायो ४० हजार लिटरभन्दा बढी हवाई इन्धन
- भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)
- भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली
- लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला
- जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव
- बालेनलाई भेटेर आङ्देम्बेले के भने ?











-1787142886.jpg)

