नेभिगेशन
सबै कुरा

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजियोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् । सांसदको दुई ठूला दल मिलेर सरकार बनाउने बिषय अस्वभाविक भएको भन्दै उनले अहिले दुईदलीय प्रणालीमा लैजाने उदेश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे । 

Ncell
Extreme Energy

प्रचण्डले संविधान संशोधनमा आफुहरुको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृतिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताए । प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने धारणा राखे । 

एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको भन्द उनले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकतावद्ध गर्नका लागि चिन्तनमनन गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएको ती समाचार संस्थाले जनाएका छन् ।
देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक...
हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ

हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखांकन तथा उद्धार कार्यलाई अघि बढाउन...
मृतकको संख्या ६६९ पुग्यो, चितवनमा २४८ शव फेला

मृतकको संख्या ६६९ पुग्यो, चितवनमा २४८ शव फेला

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ ।

भर्खरै