नेभिगेशन
सबै कुरा

केराबारीमा रातो वस्तु देखियो, बस भएको आशंका

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा बस जस्तो देखि वस्तु भेटिएको स्थानीयले बताएका छन् । साँझमा रातो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले केराबारीमा पुुगेको पत्रकार हेमराज शर्माका अनुसार गोताखोरको टोली रातो वस्तु देखिएको भनिएको ठाउँमा पुगेपनि साँझ परिसकेकाले अहिलेनै नदिमा छिर्न सक्ने अवस्था छैन । 

Ncell
Extreme Energy

उनका अनुसार बसको कुनै भाग जस्तो देखिने रातो वस्तु देखिएपनि बस नै भएको एकिन भने भएको छैन । आज दिउसो भारतीय उद्धार टोलीले त्यही वरपर खोजि गरि फर्कीएको थियो । 

२० केजीका दुईवटा चुम्बक प्रयोग गरेर खोज्दा पनि बस भेटिएको थिएन भने एउटा चुम्बकनै त्रिशुलीले बगाएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ ।
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।