नेभिगेशन
सबै कुरा

महाकालीमा हाम फालेकी युवती बेपत्ता

दार्चुला । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । शनिबार साँझ महाकाली नगरपालिका १ की २५ वर्षीया धनिसा कुँवरले सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर बेपत्ता भएकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार कुँवर हामफाल्न नदी डिलमा उभिएको देखिएपछि उद्धारका लागि प्रहरी पुगेको थियो । सामाजिक सञ्जालमा देखिएका भिडियोमा सडक छेउमा उभिएका स्थानीयहरुले उनलाई फर्काउने प्रयास समेत गरेको देखिन्छ । 

Dish Home
Global Ime Bank

साथै उनलाई फिर्ता गराउन प्रहरी छेउमै पुगेका बेला कुँवरले हाम फालेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कुँवरको खोजी भैरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
बलात्कार आरोपी कारगारभित्रै मृत फेला

बलात्कार आरोपी कारगारभित्रै मृत फेला

उनी जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए । उनीविरुद्धको मुद्दाको फैसला भईसकेको छैन ।
तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छुटेका छन् । उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। ...
बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

हालका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमा सिंहकी दिदिसहित १७ जनालाई प्रतिवादी बनाइएको छ ।

भर्खरै