नेभिगेशन
सबै कुरा

यमराजको यज्ञ : पण्डित पुष्कर खतिवडा पक्राउ

काठमाडाैँ । पण्डित पुष्कर खतिवडा पक्राउ परेका छन् । पुराना दलका नेताहरु विरुद्ध यमराजको यज्ञ लगाएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही बेर अघि सामाजिक सञ्जालमा खतिवडाले आफू पक्राउ परेको जानकारी दिएका छन् । झापा स्थाई घर भएका पण्डितले काठमाडौँमा अनुष्ठान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँ श्रोतले बतायो । ‘उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान हुँदै छ ।’, प्रहरी श्रोतले भन्यो । 

Ncell
Extreme Energy

पण्डित खतिवडाले पनि आफू पक्राउ परेको बताए । ‘यमराजको पूजा गरेर यो देशलाई खाडलमा हाल्नेका विरुद्ध अनुष्ठान गर्दै थिएँ, मलाई प्रहरीले पक्राउ गर्यो,’ उनले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...