नेभिगेशन
सबै कुरा

भ्रष्टाचार प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून बनाउनुपर्छ : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले भ्रष्टाचारसम्बन्धी कुनै पनि प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताएका हुन् । कुनै पनि बेला भ्रष्टाचार गरेको छ भने अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै पाँच बर्षको सीमा हटाउनुपर्ने रास्वपाको मत रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

लामिछानेले कसैलाई देखाउनका लागि नभइ देशका लागि आफुले गृहमन्त्रालयमा रहदा काम गरेकाले अहिले नेतृत्व सम्हालेका मन्त्रीले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । 


त्यस्तै लामिछानले सार्वजनिक सवारीलाई प्रभावकारी बनाउनका लागि काम गरिरहेकाले त्यसलाई प्रभावकारी बनाउन आफ्नो अनुभवका लागि सार्वजनिक सवारी साधन चढेको स्पष्ट पारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।