नेभिगेशन
सबै कुरा

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्री हटाइयाे

काठमाडाैँ । चौतर्फी विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आधा दर्जन बढी राज्यमन्त्रीलाई हटाएका गरेका छन् । अनावश्यक मन्त्रीमण्डल बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि मुख्यमन्त्रीले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि नै राज्यमन्त्री बनेका केशव राय, शारदादेवी थापा र रन्जु खंगलाई समेत राज्यमन्त्रीबाट हटाइएको छ । 

Ncell
Extreme Energy

साउन २२ गते मुख्यमन्त्री सिंहले ५ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको थियो । आलोचनापछि राज्यमन्त्री सिंहले उनीहरुलाई हटाएका छन् । अब प्रदेशमा १२ जना मन्त्री बाँकी रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।