नेभिगेशन
सबै कुरा

भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानलाई यो सरकारले निरन्तरता दिनुपर्छ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यो सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यो सरकार आफूमाथिका भ्रष्टाचारका काण्ड लुकाउन आएको आरोप लागिरहेको भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघिको सरकारले अनुसन्धान जहाँ पुर्र्याएको छ त्यहिँबाट अनुसन्धान हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सरकार भनेको त निरन्तरता हुन्छ नि, योभन्दा अघिल्लो सरकारले भुटानी शरणार्थीको विषयको अनुसन्धान जहाँ टुङ्ग्याएको छ, यो सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ, यतिलाई अभियोजन भएको छ, यति थप अनुसन्धान हुन्छ । अदालतमा यो विषय विचाराधिन छ, यो विषयमा निर्दोष एउटा पनि छुट्दैन, दोषी एउटा पनि उम्कँदैन । यो विषयमा कहीँ तलमाथि हुँदैन भन्ने कुरा यो सरकारले आफ्नो व्यवहारबाट आस्वस्थ पार्नुपर्छ ।’, महामन्त्री थापाले भने । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।