नेभिगेशन
सबै कुरा

प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको मंसिर २८ मा फैसला हुने

७ असाेज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको फैसला सर्वोच्च अदालतले २८ मंसिरमा गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

द्वन्द्वकालीन मुद्दाबारे प्रचण्डले २०७३ वैशाखमा दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा दिएको निवेदनउपर सात वर्ष पछि मंसिर २८ मा फैसला हुने भएको हो । 

Ncell
Extreme Energy

२०७३ वैशाखमा राष्ट्रिय सभागृहमा माओवादी कार्यकतासामु प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भइरहेको भन्दै अभिव्यक्ति दिएका थिए ।

उनको विवादित अभिव्यक्तिविरुद्ध अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

उक्त निवेदनउपर न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले निर्णय सुनाउने भएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।