नेभिगेशन
सबै कुरा

थामेमा बाढी: हवाई निरीक्षणमा देखियो हिमताल फुटेको (भिडियाे)

काठमाडौँ । शुक्रबार खुम्बु क्षेत्रको थामेमा आएको बाढी हिमताल विस्फोटका कारण भएको पुष्टि भएको छ । शनिबार शुम्भु पासाङल्हामु गाउँपालिकाले गरेको स्थलगत हवाई निरीक्षणमा हिमताल फुटेको खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थामे क्षेत्रबाट गरिएको स्थलगत हवाई निरीक्षणमा उच्च हिमाली क्षेत्रमा रहेको एउटा ताल फुटेको पाइएको गाउँपालिकाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा रहेको झण्डै आधा दर्जन तालमध्ये एउटा ताल फुटेको हवाई दृश्यमा देखिएको छ । 

Ncell
Extreme Energy










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।
सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

भोटेकोशी बाढीका उत्पन्न विपत्ति सामना गर्न सर्वदलीय बैठकले दश बुँदे साझा संकल्प जारी गरेको छ ।
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल...