नेभिगेशन
सबै कुरा

नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी (भिडियाे)

काठमाडौँ । काठमाडौँको भृकुटिमण्डपमा १६ औँ संस्करणको ‘नाडा अटो शो’ चलिरहेको छ । भदौ ११ गतेदेखि चलेको उक्त ‘शो’ भदौ १६ गतेसम्म चल्नेछ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस पटकको संस्करणमा उक्त ‘शो’ मा २४ वटा स्टलमा विभिन्न ब्रान्डका चारपांग्रे सवारी प्रदर्शनमा राखिएका छन् । जहाँ अधिकांश सवारी साधन विद्युतिय रहेका छन् । 

Ncell
Extreme Energy

उक्त ‘शो’ मा प्रदर्शनका लागि राखिएका गाडिको मूल्यमा कम्पनीले अटाे शो अवधिका लागि विशेष छुट समेत दिएको छ । छुट दिएको मूल्यलाई समेत नियाल्दा उक्त शो मा १७ लाख ४९ हजारदेखि १ करोड ७९ लाख ९० हजार रुपैँयास्म पर्ने गाडीसमेत राखिएका छन् । हामीले स्टलमा राखिएका सबैभन्दा महंगा ५ र सस्ता ५ गाडीका बारे बुझेका छौँ।  

यस्ता छन् स्टलमा राखिएका सबैभन्दा महंगा ५ गाडी 

१‍.KIA EV9 –१ करोड ७९ लाख ९० हजार रुपैँया

२‍.ZEEKER X – १ करोड ५० लाख

३‍. AVATAR 11 – १ करोड ४५ लाख

४‍‍.CITROEN C5 AIRCROSS – १ करोड ३५ लाख

५. KIA EV6 – १ करोड २५ लाख ९० हजार 

यस्ता छन् स्टलमा राखिएका सबैभन्दा सस्ता गाडी :

१.MAW SERES MINI EV (180 TOP) – १७ लाख ४९ हजार 

२.MAW SERES MINI EV (220 TOP) – १८ लाख ९९ हजार

३.HENREY VOLTS – १९ लाख ९५ हजार

४.KAIYI E-QUTE 02- १९ लाख ९६ हजार 

५.MG COMET EV – २१ लाख

माथि उल्लेख गरिएका गाडी हेर्न र विशेषताबारे बुझ्न तल राखिएको भिडियो हेर्नुहोला ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...