नेभिगेशन
सबै कुरा

नक्सालस्थित टेस्लाको सोरुममा आगलागी

काठमाडाैँ । काठमाडाैँकाे नक्सालस्थित टेस्लाको सोरुममा आगलागी भएको छ । इलेक्टिक गाडी टेस्लाको सोरुममा शुक्रबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आगोले उक्त भवनको पहिलो र दोस्रो तलामा पूर्णरुपमा क्षति पुर्याएको छ भने गाडीमा भने कुनै क्षति भएको छैन । उक्त भवनका सामान तथा कागजात पूर्ण रुपले जलेका छन् । हालसम्म क्षतिको एकिन विवरण भने नआएको प्रहरीले जनाएको छ । आगो लाग्नासाथ दमकलको सहयोगमा अगालागी नियन्त्रणमा लिइएको प्रहरी बृत्त मालिगाउँले जनाएको छ । 

काठमाडौँ महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको हो ।







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।