नेभिगेशन
सबै कुरा

महेश बर्तौलाकाे प्रश्न : द्वन्द्वकालिन समयमा राखिएको बम विस्फोट घटनाको जिम्मेवारी कसले लिन्छ ?

काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पाँचथरको विष्फोट घटनामा बिषयमा सरकारको जवाफ माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले पाँचथरमा फेलापरेको बेवारिसे बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको घटनाका बिषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए । द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा आइरहदा त्यसको जिम्मेवारी कस्ले लिने भन्दै उनले प्रश्न गरे । पाँचथरको विष्फोट घटना निकै दुखद भएको भन्दै सरकारले गम्भीरताका साथ अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए । 

Ncell
Extreme Energy

केहिदिन अघि पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा बेवारिसे बम विस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिपसन साँवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै