नेभिगेशन
सबै कुरा

बुधबार किर्तिमान बनाएको सुनको मूल्यमा आज एक सय रुपैयाँको गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्सेमा शून्य दशमलव ७२ प्रतिशतको वृद्धि

नेप्सेमा शून्य दशमलव ७२ प्रतिशतको वृद्धि

आइतबार ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार...
तोलामा पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला रु तीन लाख १४...
सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँ

सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको...
टाटाको अफरः पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी लिन सकिने

टाटाको अफरः पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी लिन सकिने

पाँच जनासम्म आरामदायी रूपमा यात्रा गर्न सकिने यस मोडलले दैनिक आवतजावतदेखि परिवारसँगका भ्रमणसम्म सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। पेट्रोल सवारीको तुलनामा विद्युतीय सवारी सञ्चालन खर्च कम हुनुका...

भर्खरै