नेभिगेशन
सबै कुरा

बिरामी नै नभएका अनमोललाई प्रहरीले राख्यो चिरायु अस्पतालमा !

१३ असोज, काठमाडौँ । आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेको अभिनेता अनमोल केसीलाई बिरामीनै नभएपनि प्रहरीले अस्पतालमा राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुत्रवार पक्राउ परेको केसीलाई सिंहदरबार प्रहरी वृतको हिरासतमा राख्न लगिए पनि उनि बस्न मानेनन् ।  प्रहरी वृत सिंहदरबार स्रोतका अनुसार मध्यरातसम्म पनि हिरासत छिर्न नमानेपछि प्रहरीले नै उनलाई अस्पताल लगेको हो । 

Ncell
Extreme Energy

थुनुवा बिरामी भए पहिला सरकारी अस्पतालमा चेकजाँच गराउनु पर्ने, सरकारी अस्पतालले रिफर गरे मात्रै निजी अस्पतालमा लैजान पाउने कानुनी व्यवस्था छ । 

तर कानुनी उलंग्न गरेको आरोपम पक्राउ परेको केसीलाई प्रहरीले समेत कानुनीको खिल्ली उडाएर निजी अस्पतालको क्याबिनमा पुर्याएको छ । 

अहिले उनलाई महारजगञ्जस्थीत चिरायु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार अनमोलको स्वास्थ्य अवस्थामा बिग्रिएको छैन । 

अस्पताल स्रोतका अनुसार प्रहरीले नै भर्ना गर्नुु पर्ने भन्दै लिएर आएपछि राति साढे ११ बजेतिर भर्ना गरिएको हो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...