नेभिगेशन
सबै कुरा

शिर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो–रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु भएको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज शिर्ष दलहरुको बैठक बसेर सुन प्रकरण छानबिनका लागि समितको टुङ्गो लगाउने भनिएको थियो । यसअघि शिर्ष दलहरुबिच सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउने सहमति जुेटेको थियो । आज सो समितिको संरचना र कार्यक्षेत्रबारे टुङ्ग्याइने भनिएपनि बैठक नै बसेन । प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई देखाएर बैठक सारिएपछि लामिछानेले असन्तुष्टी व्यक्त गरेका हुन् । 

Ncell
Extreme Energy

उनले भनेका छन् ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । सानो सानो कुरामा हुने यस्ता ढिलासुस्ती हामीलाई मान्य छैन । 

साथै उनले अर्को बैठकमा बस्ने नबस्नेबारे पार्टीमा छलफल गरिने समेत बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।