नेभिगेशन
सबै कुरा

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि रास्वपा सभापतिको बिरोध, प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध स्वरुप प्रधानमन्त्रीले बोलाएको बैठा बहिस्कार गरेका छन् । उनले चाडपर्वको मुखमा  आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले मूल्य बृद्धि गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको गरेपछि चौतर्फी आलोचना भईरहेको छ । 

Ncell
Extreme Energy

लामिछानेले त्यसकै बिरोधस्वरुप बैठक बहिस्कार गरेको बताएका छन् । प्रधानमन्त्रीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल शिर्ष दलका नेताहरुलाई बोलाएका थिए । सभापति लामिछानेले सोही बैठक बहिस्कार गरेका हुन् । उनले थप कार्याक्रमबारे जानकारी गराउने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै