नेभिगेशन
सबै कुरा

झ्याप्ले खोलामा थप १२ वटा शव भेटिए, मृतकको संख्या २६ पुग्यो

काठमाडौं । धादिङको झ्याप्ले खोलामा थप नौ वटा शव भेटिएका छन् । आइतबार बिहान ३ वटा शव निकालिएको थियो । आज भेटिएका शव मध्ये २ जना गोरखबाट शुक्रबार काठमाडौका लागि छुटेका बसका यात्रुहरु रहेको प्रहरीले जनाएको छ । बाँकी १२ जना नारायणगढबाट आएको हाइसका यात्रु रहेको उद्धारमा खटिएका र्याटका आशिस थापाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार साँझ मात्रै सोहि स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो । 

Ncell
Extreme Energy

सोही स्थानमा शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौकालागि छुटेको ना ४ ख २२७० नम्बरको बस  पनि पुरिएको पुष्टि भएको छ । अहिले उद्धार जारी छ  । झ्याप्ले खोलामा अहिलेसम्म २६ वटा शव भेटिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।