नेभिगेशन
सबै कुरा

झ्याप्ले खोला पहिराे : थप १५ वटा शव निकालियो, मृतकको संख्या २९ पुग्यो

काठमाडौँ । झ्याप्ले खोलामा थप १५ वटा शव भेटिएका छन् । उक्त शव नारायणगढबाट आएको हाइस र गोरखबाट शुक्रबार काठमाडौँका लागि छुटेका बसका यात्रुहरुको रहेको प्रहरीले बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार साँझ मात्रै सोही स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो । 

Ncell
Extreme Energy

सोही स्थानमा शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस  पनि पुरिएको पुष्टि भएको छ । अहिले पनि उद्धार जारी छ  । झ्याप्ले खोलामा अहिलेसम्म २९ वटा शव भेटिएका छन् । 

दुर्घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौँ र धादिङको प्रहरी परिचालन गरिएको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।