नेभिगेशन
सबै कुरा

रास्वपाको निष्कर्षः विपद्को पूर्वतयारीलाई सरकारले प्राथमिकता दिएन, मोबाइलमा रिङटोन बजाएर मात्रै पुग्दैन

काठमाडाैँ । सरकारको प्रथमिकतामा रवि, रास्वपा र सहकारीमा अड्किदा प्राकृतिक प्रकोपको समयमा जनताले आहत भोग्नुपरेको रास्वपाले निष्कर्ष निकालेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकबारे जानकारी गराउँदै कार्यवाहक प्रवक्ता मनिष झाले मान्छे मरिसकेपछि मोबाइल रिङटोनमा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भूमिका प्रभनवकारी नहुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सबै पाटीका नेता कार्यकर्ताको राजनीति अहिले तीन खम्बामा अड्किएको थियो । रवि, रास्वपा र सरकारी । त्यो बाहेक कसैले केही सोचेको थिएन । त्यसैले गर्दा होला यत्रो पाकृतिक विपत्ति केही तयारी नै थिएन । किनकी त्यो बाहेक कसैले सोचेकै थिएन । त्यसैले आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्नेमा चुक्यो’, कार्यवाहक प्रवक्ता झाले भने । 

Ncell
Extreme Energy

साथै उनले यसअघिको सरकारमा गृहमन्त्री रहेका रवि लामिछानेको निर्णयलाई बेवास्ता गर्दा पनि विपत्तिमा सरकार चुकेको दावी गरे । ‘सभापति लामिछने गृहमन्त्री रहेको बेलामा असोज १७ सम्म बाढी, पहिरोको जोखिम छ त्यही अनुसार तयारी गर्ने निर्णय गर्नुभएको थियो । तर बर्तमान गठबन्धन आएपछि त्यसलाई निरन्तरता दिइएन । त्यसमा संवेदनशिलता उहाँहरुले देखाउनुभएन । र असक्षमता तथा अर्कमण्यता हामीले देख्यौँ’, ‘झाले भने मान्छे मरिसकेपछि मोबाइल रिङटोनमा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भूमिका प्रभावकारी हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।