नेभिगेशन
सबै कुरा

अवहेलना मुद्दाको डटेर सामना गर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेकाे अडान

काठमाडाैँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफुमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्ने बताएका छन् । मंगलबार बारमा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर मुद्दा चलाइएको भन्दै बारले डटेर सामना गर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अदालतलाई होच्चाउने कुनै कुरा नगरेको र न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरिएको धारणा राखे । न्यायलयमा भष्ट्रचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरुले देखाएको अवस्थामा भ्रष्टाचारका बिषयमा आफुले बोलेको कुराहरु स्वभाविक रहेको उनले बताए ।

Ncell
Extreme Energy

घिमिरेले आफूलाई मन नपरेका विरुद्ध मुद्दा लगाउने कार्यको विरोध गर्दै जस्तोसुकै परिस्थीति आएपनि गैरसंवैधानिक क्रियाकलापबिरुद्ध बोलिरहने बताएका छन् । उनले मर्यादीत तवरले विरोध जारी राख्ने र न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने धारणा राखे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यी सडक छन् आज अवरुद्ध

यी सडक छन् आज अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।