नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडाैँ । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीसँग साइबर अपराधसम्बन्धी दुईवटा फरकफरक कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी माग गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाईँले चरित्र हत्या गरेको भन्दै एक महिलाले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गरेको आरोपमा प्रसाईंलाई असोज ६ गने भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । प्रकाउ परेका प्रसाईंको ९ दिनपछि रिहा भएको साइबर ब्‍यूरोका प्रवक्त एसपी दीपकराज अवस्थी बताए । 

Ncell
Extreme Energy

प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...