नेभिगेशन
सबै कुरा

बिपी राजमार्गमा सन्नटा, ज्यान हत्केलामा राखेर ‌ओहोरदोहोर गर्छन यात्रु (तस्विरहरु)

काठमाडाैँ । कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रुपमा चिनिएको बिपी राजमार्ग अहिले पुरै सुनसान छ । शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नटा छाएको छ । यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीयहरु अहिले त्रासमा बाँचिरहेका छन् । आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरु बाढीले बनाएको पहिरोमा ज्यान हत्केलामा राखेर ‌ओहोरदोहोर गरिरहेका छन् । रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन । मानिसहरु भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन् ।

Ncell
Extreme Energy











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी सडक छन् आज अवरुद्ध

यी सडक छन् आज अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।