नेभिगेशन
सबै कुरा

टी–२० अलराउन्डरको विश्व वरियताकाे दाेस्राे स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ऐतिहासिक छलाङ मारेका छन् । अलराउण्डर ऐरीले टी–२० अलराउन्डरको विश्व वरियतामा ४ स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका छन् । यसअघि छैटौँ स्थानमा रहेका ऐरी ४ स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व वरियतामा अलराउण्डर ऐरीको रेटिङ २३० रहेको छ । नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो सबैभन्दा ठूलो सफलता हो । उनीभन्दा अगाडी अर्थात पहिलो स्थानमा इङ्ल्यान्डका लायम लिभिङस्टोन रहेका छन् । त्यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस रहेका छन् । 

Ncell
Extreme Energy

ऐरीले हालसम्म ७० वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यस्तै उनले ब्याटिङतर्फ पनि अंक सुधार गरेका छन् । उनी ब्याटिङतर्फ ४३औँ नम्बरमा छन् भने टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औँ स्थानमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।