नेभिगेशन
सबै कुरा

अनमोल केसीलाई अदालतले थुनामा राख्न दिएको म्याद आजै सकिदै, हिरासतमुक्त हुने सम्भावना

आपराधिक विश्वासघात’को आरोपमा शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौंले केसीविरुद्ध शुक्रबारबाट गन्ति हुने गरि ३ दिन म्याद थप गर्न अनुमति दिएको हो । 

Ncell
Extreme Energy

अदालतको आदेश अनुसार केसीलाई थुनामा राख्ने म्याद आज राति १२ बजेसम्म मात्रै रहेको छ । प्रहरीले चाहेको खण्डमा उनलाई आजै हिरासतमुक्त गर्न सक्ने छ । 

तर प्रहरीले अनुसन्धानका लागि थप हिरासतमा राख्नुपर्ने भएमा सोमबार पुन अदालतमा उपस्थित गराउनु पर्ने छ । 

शुक्रबार साँगाबाट पक्राउ परेका केसी हिरासतमा भने बसेका छैनन् । उनको स्वास्थ्यमा समस्या आएको दाबी गर्दै प्रहरीलेनै राति १ बजे चिरायु अस्पतालको ५०१ नम्बर क्याबिनमा भर्ना गरेको छ । 

उनि माथि ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...