नेभिगेशन
सबै कुरा

अभिनेता अनमोल केसी रिहा

१४ असोज, काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई हाजिरि जमानिमा छोडिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत काठमाडौले पक्राउ परेको दिन देखि आज मध्यरातसम्मका लागि मात्रै म्याद दिएको थियो । 

CG

रिहा भएपछि अनमोल केसी निजि कारमा घर फर्कीएका छन् । 

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । 

अनमोल केसीलाई अदालतले थुनामा राख्न दिएको म्याद आजै सकिदै, हिरासतमुक्त हुने सम्भावना

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान...
एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा

एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने...
५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग

५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग

उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । शुक्रबार भएको सो निर्णय बमोजिम आज आइतबार मुद्धा दायर गर्न आरोप पत्र...

भर्खरै