नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा आज पनि रेकर्ड

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । बुधबार बनेको रेकर्डलाई तोड्दै आज सुनको मूल्यमा किर्तिमानी बनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबारको तुलनामा बिहिबार सुनको मूल्य तोलामै ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सो मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

Extreme Energy
citizen life

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बुधबार पनि समान थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम...
अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८...
सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम...
आज पनि घट्यो नेप्से परिसूचक

आज पनि घट्यो नेप्से परिसूचक

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको...