नेभिगेशन
सबै कुरा

गण्डकी प्रदेशका वन मन्त्री बन्दै लमजुङका भेषबहादुर

पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री लमजुङका भेषबहादुर पौडेल बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस प्रदेश सभा सदस्य पौडेललाई सोमबारबाट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । उनको आजै सपथ हुने जनाइएको छ । यस अघि मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट बन्दै स्वतन्त्र सांसद दीपक मनाङेले वनमार हेर्ने मन्त्रालय भन्दै वन मन्त्रालय अस्विकार गरेका थिए । त्यसपछि यो मन्त्रालय मन्त्रीविहिन भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।