नेभिगेशन
सबै कुरा

रास्वापाले भन्यो - कांग्रेस र एमालेले पाेखरामा मुडभेड निम्त्याउन पार्टीमा सर्कुलर गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाेखरामा कांग्रेस र एमाले नियाेजित रुपमा  मुडभेड निम्त्याउन खाेजेकाे आराेप लगाएकाे छ । बिहीबार पाेखरामा आकस्मिक पत्रकार सम्मेलन गर्दै साे पार्टीले यस्तो जानकारी गराएकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाकाे आन्दोलन बिथोल्न प्रतिकार गर्नेगरी भेला हुन कांग्रेस र एमालेले पार्टी पँङ्तिमा सर्कुलर जारी गरेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गाैतमले बताए । अहिले पत्रकार सम्मेलन जारी छ ।

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै