नेभिगेशन
सबै कुरा

त्रिशुली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु , ८ जना घाइते

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । 

Ncell
Extreme Energy

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनााएको छ । 

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ख९९५२ नम्बरको बस बिहन ११ बजे काठमाडौंबाट छुटेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संघीय संसदको दुवै सदनका बैठक बस्दै, प्रिबजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

संघीय संसदको दुवै सदनका बैठक बस्दै, प्रिबजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माउपरका उजुरीमा छलफल जारी, आजै सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीश शर्माउपरका उजुरीमा छलफल जारी, आजै सुनुवाइ हुने

वैशाख २४ मा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा.मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
कामु प्रधानन्यायाधीशको आदेशले ल्याएको तरंग

कामु प्रधानन्यायाधीशको आदेशले ल्याएको तरंग

आदेशमा उनको दाबी छ– मुख्य रजिष्ट्रार विमल पौड्याल, मुद्दा हेर्ने रजिष्ट्रार मानबहादुर कार्कीलगायत रिट दर्ता शाखाका कर्मचारीलगायतले न्यायिक प्रक्रिया नै अवरुद्ध गरे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्कन सक्रियता बढाएपछि उनको सदस्यता नविकरण नगर्ने निर्ण गरेको थियो ।