नेभिगेशन
सबै कुरा

चन्द्रागिरिका स्थानीयले क्षतिपूर्ति नपाएसम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिका स्थानियले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने भन्दै प्रदर्शन गरेका छन् ।

Ncell
Extreme Energy

सुरुङ्ग मार्ग निमार्णको क्रममा घरहरुमा समस्या आएको , चिरा परेको र पानी सुकेको भन्दै स्थानीयहरुले आन्दोलन गरेका हुन् । विगत ६ दिन देखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ मार्गको काम ठप्प पारेका हुन् ।

पटक पटक सरकारले वार्ता, भेटघाट तथा आस्वासन देखाए पनि आयोजनाले मागको सुनुवाई गरेको स्थानीयले बताए । चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन् । 

आयोजनाले भने स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भईरहेको जनाएको छ । हालसम्म आयोजना सम्पन्न भईसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।