नेभिगेशन
सबै कुरा

'अब बोल्छ नेपाल अभियान'ले आज पोखरामा 'नागरिक विद्रोह सभा' गर्दै

पोखरा । विभिन्न माग राख्दै 'अब बोल्छ नेपाल अभियान', गण्डकी प्रदेश समितिले आज पोखरामा 'नागरिक विद्रोह सभा' गर्दै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सहकारी पीडितको न्याय, नागरिकको मानव अधिकारको रक्षा लगायतका माग गर्दै आज पोखराको पृथ्वी चोकमा विद्रोह सभा आयोजना गरिएको अभियन्ता विजय कँडेलले जानकारी दिए ।


सभाले भ्रष्टाचारको बिरुद्दमा सशक्त आवाज उठाउन र सरकारको यो तानाशाही प्रवृत्तिविरुद्ध बोल्ने कँडेलले बताए । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रमले र्‍याली सहित सभा गर्ने जनाइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...