नेभिगेशन
सबै कुरा

रवि लामिछानेको स्वास्थ्यमा भएन सुधार, आज पनि रक्तचाप १७०/११०

कास्की । प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा सुधार नभएको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी प्रकरणमा पर्सामा बयान सकेर पोखरा फर्काएपछि कास्की प्रहरीले फिस्टेल अस्पतालमा गराएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थय सुधार नभएको पाइएको हो । 

Ncell
Extreme Energy

स्वास्थ्यकर्मीका अनुसार उनी अहिले पनि उच्च रक्तचापमा छन् । आज भएको स्वास्थ्य परिक्षणका क्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाईएको चिकित्सकले बताएका छन् । 

चिकित्सकहरुका अनुसार रक्तचापको यो अवस्थामा भने जोखिमपूर्ण अवस्था हो । 

चिकित्सकको विश्लेषण: चितवनबाट पोखरा लगिएको बेला रविको स्वास्थ्य इमरजेन्सीमा भर्ना गर्नु पर्ने अवस्थाको थियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।

भर्खरै