नेभिगेशन
पैसाका कुरा

शक्ति र किफायतीपनको संगम: इनफिनिक्स हट ५० आई अब नेपालमा उपलब्ध

काठमाडौँ। इनफिनिक्सले नयाँ हट ५० आई स्मार्टफोन प्रस्तुत गर्दैछ, जुन प्रविधिप्रेमीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो। मात्र १४,४९९ रूपैयाँमा उपलब्ध यो स्मार्टफोनले आफ्नो श्रेणीमा नयाँ प्रदर्शन मापदण्ड स्थापना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो स्मार्टफोन मिडियाटेक हेलियो जी ८१ प्रोसेसरद्वारा सञ्चालित छ, जसले मल्टिटास्किङ, गेमिङ, स्ट्रिमिङ वा एप्स स्विच गर्दा सहज र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्दछ। ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज ९१ टीबीसम्म विस्तारयोग्य० सँग प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र मिडिया फाइलहरूका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ।

Ncell
Extreme Energy

६।७ इन्चको एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटसहित यो स्मार्टफोनले जीवन्त र रमणीय दृश्य अनुभव प्रदान गर्दछ। तपाईं नवीनतम शोहरू हेर्दै हुनुहुन्छ वा मनपर्ने गेमहरू खेल्दै हुनुहुन्छ भने हट ५० आईले स्पष्ट र सहज भिजुअल सुनिश्चित गर्दछ।

४८ मेगापिक्सेल मुख्य क्यामेरामा एआई प्रविधि समावेश भएको छ, जसले आकर्षक फोटोहरू खिच्न सकिन्छ, र ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी लिन मद्दत गर्दछ।

५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले स्मार्टफोनलाई दिनभर प्रयोगमा सक्षम बनाउँछ, जसले प्रयोगकर्ताहरूलाई जोडिएको र उत्पादक बनाइराख्छ।

उपलब्धता

इनफिनिक्स हट ५० अब नेपालभरका सबै अधिकृत इनफिनिक्स आउटलेटहरू र ठूला अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...