नेभिगेशन
सबै कुरा

रक्तदाता संघ यूएईको शिविरमा १२७ जनाले गरे रक्तदान

दुबई। यूएईको दुबईमा आयोजित रक्तदान शिविरमा १२७ जनाले रक्तदान गरेका छन्। रक्तदाता संघ यूएईले दोस्रो पटक आयोजना गरेको शिविरमा २३ जना महिला र १०४ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक जगन अधिकारीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिविरमा १६१ जना सहभागी भए पनि कतिपयको स्वास्थ्य अवस्था अनुकूल नभएकोले रक्तदान गर्न नसकेको अधिकारीले बताए। शिविरमा सामान्य स्वास्थ्य परीक्षण अन्तर्गत रक्तचाप, हेमोग्लोबिनजस्ता परीक्षणहरू पनि गरिएको थियो।

Ncell
Extreme Energy

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभागका यूएई प्रमुख सुजन थापाले रक्तदान गरी शिविरको उद्‌घाटन गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...