नेभिगेशन
सबै कुरा

कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवाहरु पक्राउ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा ‍ मातीघरर्मा याली निकालेका युवाहरु पक्राउ परेका छन् । 


CG

माइतीघर बिच बाटो मै बसेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपपछि प्रहरीले सोम शर्मा, बब्लु गुप्ता, विजय कँडेल, शिव सायद, हेमराज थापा, मदन बुढा लगायतका युवालाई पक्राउ गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालुवाटार बैठकको निचोडः निर्वाचनमा जान सबै दल तयार

बालुवाटार बैठकको निचोडः निर्वाचनमा जान सबै दल तयार

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल...
रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी शोभा जोशी : चार दशकको सामाजिक सेवाबाट राष्ट्रिय राजनीतिमा

रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी शोभा जोशी : चार दशकको सामाजिक सेवाबाट राष्ट्रिय राजनीतिमा

ललितपुर उपमहानगरपालिका–सुमलटार निवासी शोभा जोशी विगत ४० वर्षभन्दा बढी समयदेखि व्यापार, सामाजिक सेवा र नेतृत्वलाई सँगसँगै अघि बढाउँदै आएकी व्यक्तित्व हुन्। ४३ वर्ष समाजसेवामा बिताएकी उनले महिला सशक्तीकरण,...
समानुपातिकतर्फका उम्मेदवारकाे बन्दसूची पेश गर्न आयोगको आग्रह

समानुपातिकतर्फका उम्मेदवारकाे बन्दसूची पेश गर्न आयोगको आग्रह

उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  ।
जसरी पनि निर्वाचन सफल पार्न देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री कार्कीको आग्रह

जसरी पनि निर्वाचन सफल पार्न देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री कार्कीको आग्रह

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु।...

भर्खरै