उत्तम प्याकुरेलका लेखहरु
सुगर ड्याडीको अपराध श्रृङ्खलाबारे प्रहरी भन्छ, ‘यस्तो अपराध अहिलेसम्म देखिएको थिएन’
सिधाकुराले गत साता देखि एउटा अनौठो र पाशविक अपराधका घटनाबारे श्रृंखलाहरुबद्ध रिर्पोटिङ गरिरहेको छ । नेपालमै हालसम्म नसुनिएको अपराध श्रृङ्खला जति उजागर... बुधबार, असोज २, २०८१
‘मलाई औँला काट्ने कि आइरनले पोलुम भनेर सोध्यो, मरिन्छ भनेर म आइरनले नै पोलिन तयार भएँ’ - सम्झना
उपत्यका नजिकै घर बताउने उनको परिवर्तित नाम सम्झना हो । उमेरले २० वर्ष मात्रै टेकेकी उनी साथीहरुसँग ५ महिना अघि ठमेलको सेनेट... मंगलबार, असोज १, २०८१
‘पाइप काट्ने कैँचीले लिङ्ग काट्न खोजे, तीन तलाबाट म हामफाल्न खोजेपछि आइरन मात्रै लगाए’
घर पुगेर परिवारलाई सबै कुरा बताए । तर, उनीहरुले दिएको धम्कीका कारण उजुरी गर्न सकेनन् । ‘कसैले साथ दिए उजुरी गर्छु भन्ने... मंगलबार, भदौ २५, २०८१
‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’
काठमाडौँका नाइट क्लबबाट साथी बनाएर युवक र युवतीहरूलाई यातना दिने आशिष देउलाबारे सिधाकुराले खोजपूर्ण समाचार सामाग्री प्रकाशन गरिरहेको छ । उद्देश्य नखुलेको... आइतबार, भदौ २३, २०८१
‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’
म रुममा यताउता भागेँ, यताउता गरेँ । उसले मलाई समात्न नसकेर साथीहरु लगाएर समात्यो । मेरो हातखुट्टा समातेर भुईँमा लडायो । त्यो... बिहीबार, भदौ २०, २०८१
नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना
एउटा यस्तो क्रूर दानवरूपी मानव जो ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँछ, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्छ, त्यसपछि मलद्वारमा भिक्सको झोल... बिहीबार, भदौ २०, २०८१
उपत्यकाको खाद्यान्न भण्डारमा बाढीको वितण्डा,दाल, चामल,पिठो, चिनीका हाेलसेल डुबे (तस्विरहरु)
कुलेश्वर क्षेत्रमा रहेको धेरै घरका पहिलो तला सम्म डुबानमा परेको छ । यस्तै खाद्यानका अधिकांश गोदामघर बाढी पसेको छ । बुधबार, साउन १६, २०८१
विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)
बुधबार बिहान ११ बजेको आसपास, काँडाघारीका गणेश थापा खाना खाएर हात धुन कौशीमा निस्किएका थिए । हात धुँदै गर्दा उनको कानमा नजिकैबाट... बुधबार, साउन ९, २०८१
लागू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस
नेपाल प्रहरीले काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकाहरुमा गरेको जाँचमा यात्रु बोकेर गुडेका सवारी साधनका चालकहरु लागू पदार्थले लठ्ठ भएकै अवस्थामा यात्रुबाहक... आइतबार, असार १६, २०८१
उपत्यकाको सडकमा जडान भएको ‘एएनपीआर’ क्यामेराले कसरी काम गर्छ ? (भिडियाे)
गत शुक्रबार ललितपुरको एकान्तकुनाबाट कलंकी गइरहेका हरि श्रेष्ठ बल्खु चोकमा जाममा थिए । बुधबार, चैत २१, २०८०
सकुशल नेपाल आइन् कुवेतमा बन्धक बनेकी नविन र मनिषाकी आमा
एक महिनाअघि दैलेखका नविन र मनिषाले सिधाकुराको स्टुडियोमा आँशु झार्दै कुवेतमा बन्दक बनेकी आमाको पिडा सुनाएका थिए । आइतबार, चैत ११, २०८०
कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका दाजु बहिनी
नवीन सुनार १९ वर्षका मात्रै भए । बहिनी मनिषा १२ वर्षकी मात्रै । बहिनी गर्भमै रहेको बेला १२ वर्षअघि बाबुले अर्कै श्रीमती... सोमबार, फागुन ७, २०८०
उता राकेश र मुकेशको उद्धार चल्दै थियो, यता बाबुले प्राण त्यागे
कामजोर आर्थिक अवस्थाका कारण घर चलाउन धौधौ परेको देखेपछि सर्लाही बागमती नगरपालिका का राकेश र मुकेश महतो दाजु भाइले बुबासँग वैदेशिक रोजगारीमा... शुक्रबार, फागुन ४, २०८०
सुकबहादुरले दुबईमा भोगेका दु:ख, सिधाकुराको सहयोगमा नेपाल फर्किए
दुबईमा बिरामी र बेरोजगारी कारण अलपत्र परेका इलामका सुकबहादुर लिम्बू सिधाकुराको पहलमा नेपाल आइपुगेका छन् । तीन महिना अघि रोजगारीको सिलसिलामा दुबई... मंगलबार, माघ २३, २०८०