नेभिगेशन
सबै कुरा

बालकोटमा हत्या भएका बाबुछोराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा र नातिलाई दागबत्ती

काठमाडौँ । गत सोमबार भक्तपुरको बालकोटमा हत्या गरेको अवस्थामा फेला परेका बाबुछोराको अन्त्येष्टि गरिएको छ ।  मृत अवस्थामा भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्यका जेठा छोराले आफूले बाबु र भाई प्रवीणको हत्या गरेको प्रहरीसामू स्विकार गरेपछि मृतकको दाहसंस्कार गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।

Extreme Energy
citizen life

पढाइका लागि बालकोटमा बस्दै आएका छोराको कोठामा आएका बाबुसहित भाईलाई मिलनले हत्या गरेको स्विकार गर्दै प्रहरीसामू पुगेपछि उनीहरुको अन्तेष्टि गरिएको हो । मृतकलाई ८१ वर्षीय षडानन्द आचार्यले दागबत्ति दिएका हुन् । 

बाबुको मृत्युमा छोराले मृत्यु संस्कार गर्नुपर्ने भएपनि जघन्य अपराध गर्ने छोरालाई संस्कार गर्न नदिने परिवार र समाजको अडानपछि ८१ वर्षीय आचार्यले मृत्यु संस्कार गरेका हुन् । आचार्यसँगै कूलप्रसादकी श्रीमति पनि किरियामा बसेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।