नेभिगेशन
सबै कुरा

काठमाडौँका साँघुरा गल्लीमा आगो निभाउन ‘ड्राइराइजर’ जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका दमकल जान नसक्ने साँघुरा गल्लीमा आगलागी हुँदा तुरुन्तै पानी प्राप्त गर्ने प्रणाली सुख्खा पाइप लाइन अर्थात ‘ड्राइराइजर’ जडान गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा पानी जडानका लागि इनलेट भल्व राखिएको हुन्छ। यदि साँघुरा गल्लीमा आगलागीका घटना भए यी पाइपलाइनमा दमकलको पाइप जोडी तुरुन्तै सम्बन्धित ठाउँमा पानी पुर्याएर आगलागी निभाउन सकिने महानगरले जनाएको छ।  यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिन्छ।

Ncell
Extreme Energy


दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा साततलेसम्म अग्लो भवनमासमेत आगो निभाउन सकिने महानगरले जनाएको छ। 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।

भर्खरै