नेभिगेशन
सबै कुरा
सल्यान नाबालिका हत्या प्रकरणः

आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या


सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना २ छोरीको हत्या गरेको खुलेको छ । उनले गत पुष २४ गते घरभित्रै आफ्नी ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेको खुलेको हो । 

Dish Home
Global Ime Bank

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा सल्यानकै एक युवकसँग प्रेममा थिइन् । भारतमा बस्ने ती युवकसँग पूर्णिमाले आफू अविवाहित रहेको बताएकी थिइन् । प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो । आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो ।

यसअघि पूर्णिमाले कामको सिलसिलामा जिल्ला बाहिर बस्ने आफ्नो श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेका श्रीमान पक्राउ 

घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेका श्रीमान पक्राउ 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको...
यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । 
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमालस्थल निर्माण प्रक्रियामा भएको भष्ट्राचार सम्बन्धी सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदन समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा...
भर्खरै