नेभिगेशन
समाज

मदिरा तस्करीः साना भरिया पक्राउ, तस्करको छैन अत्तोपत्तो 

गौर । अवैध रक्सीसहित रौतहट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटको ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने अन्दाजी २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

Ncell
Extreme Energy


यादवको साथबाट १८ हजार २ सय रुपैयाँ बराबरको रक्सी बरामद गरिएको हो । भारतको बिहारमा मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएपछी मधेस प्रदेशका सिमा जोडिएका जिल्लाबाट  भारततर्फ अवैध रुपमा मदिराको तस्करी भइरहेको  पाइएको छ । 


जिल्लाको लक्ष्मिपुर बेलबिछवा, मठिया नाकाबाट हरेकदिन जस्तो रातको समयमा मोटरसाइकलमा भारतबाट आउने भरियालाई नेपालका तस्करले मदिरा बोकाएर पठाउने गरेका छ्न । प्रहरीले साना भरीया बेला बखत पक्राउ परे पनि ठुला कारोबारी र तस्करीहरु भने पक्राउ पर्दैनन् । यसले सिमा क्षेत्रका प्रहरीमाथीनै प्रश्नचिन्ह खडा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।