नेभिगेशन
समाज

पाथिभरा केबलबार निर्माणको विरोधमा माइतिघरमा सुतेर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । पाथिभरा केबकबार निर्माणको विरोधमा माइतिघरमा पहिचानवादीहरुले सुतेर प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत माईतिघरमा सुतेर प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


mukumlung--Pathibhara-cablecar-1742376162.jpg
mukumlung--Pathibhara-cablecar-6-1742376161.jpg
mukumlung--Pathibhara-cablecar-7-1742376161.jpg
mukumlung--Pathibhara-cablecar-8-1742376161.jpg
mukumlung--Pathibhara-cablecar-3-1742376160.jpg
mukumlung--Pathibhara-cablecar-4-1742376160.jpg
mukumlung--Pathibhara-cablecar-2-1742376159.jpg
mukumlung--Pathibhara-cablecar-1-1742376159.jpg
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...