नेभिगेशन
समाज

भक्तपुरमा एक पुरुष मृत फेला, हत्याको आशंका

भक्तपुर । भक्तपुरको बोडेमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। मध्यपुरठिमी नगरपालिका–९ बोडे निलबाराहीमा रहेको पिकनिक स्पोर्टमा एक पुरुष मृत फेला परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान पिकनिक स्थलको पार्किङमा मृत फेला परेका उनी खोटाङको केपिलासगढी गाँउपालिका–२ घर भएका ओमप्रकाश राई रहेको खुलेको छ । ६६ वर्षीय उनको कान र टाउकोमा चोट भेटिएको छ  भने शरिरका विभिन्न भागमा निलडाम भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमा लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।

Ncell
Extreme Energy

कवाड संकलनको काम गर्ने उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...