नेभिगेशन
समाज

बानेश्वरमा प्रहरी र कुलमान समर्थकबीच धकेलाधकेल (तस्विरहरु)

काठमाडौँ । बानेश्वरमा प्रहरी र कुलमान घिसिङ समर्थक स्वतन्त्र युवाहरुबीच धकेलाधकेल भएको छ । घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंशुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

Ncell
Extreme Energy

प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गर्रौ, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार बिरोध चर्का नारा लगाएका थिए ।

माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए । 

Kulman-ko-support-ma-aandolan-4-1742896937.jpg

Kulman-ko-support-ma-aandolan-7-1742896938.jpg

Kulman-ko-support-ma-aandolan-8-1742896939.jpg

Kulman-ko-support-ma-aandolan-1742896939.jpg

Kulman-ko-support-ma-aandolan-5-1742896938.jpg

Kulman-ko-support-ma-aandolan-2-1742896936.jpg

Kulman-ko-support-ma-aandolan-3-1742896937.jpg

Kulman-ko-support-ma-aandolan-6-1742896938.jpg

Kulman-ko-support-ma-aandolan-1-1742896936.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।