नेभिगेशन
सबै कुरा

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस भन्छन्: विपिन जोशी सुकशल फिर्ता हुन्

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशीको बारेमा चासो राखेको छन् । उनले जोशीका सकुशल फिर्ताको कामना गरे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटरेसले भने ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’

City Express

गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका १० लाई नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले गाजाको अवस्था निराशाजनक रहेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation